Loading...
「ツール」は右上に移動しました。
309いいね 23707回再生

SANGRAMPUR 2| सङग्रामपुर || श्रव्य पुस्तक | Audio Book || Dr. Shiva Shankar Basyal || Achyut Ghimire

#achyutghimirebulbul #ShivaShankarBasyal #sangrampur #nepalinovel #audiobook

उपन्यास " सङग्रामपुर " को श्रव्य संस्करण [SANGRAMPUR (PART 2 OF 2)]

Link of Sangrampur (PART -1)
   • SANGRAMPUR 1| सङग्रामपुर || श्रव्य पु...  

Vocal By - Achyut Ghimire Bulbul
Intro Voice: Dhurba K.C./Shikha Sharma
Thumbnail Image Designer: Sushil Sapkota
Writer - Dr. Shiva Shankar Basyal
Produced by: Bulbul Commnication
===========================================================================
नेपाली राजनीतिको इतिहासमा कहिल्यै नबिर्सिने एउटा कालखण्ड सशस्त्र जनयुद्धको रहेको छ । नेपालमा मात्र हैन विश्वमै यो युद्धलाई हेर्ने आ–आफ्नै कोण र व्याख्याहरु छन् । सङ्ग्रामपुर यही युद्धमा सामेल भएका र यसैलाई जीवन मरणको सवाल बनाएर हिँडेका केही प्रतिनिधि पात्रहरुको जीवनी र कालखण्डलाई प्रतिनिधित्व गरेको एउटा उपन्यास हो । लेखक डा. शिवशंकर बस्यालले पनि उपन्यासमा तिनै युद्ध र त्यसपछिको सुखमय परिवर्तनको सपना देखेका पात्रहरुको मनोविज्ञान, युद्ध शुरु गर्दाको अवस्था र विर्सजनपछिको असन्तुष्टिलाई प्रकट गर्ने कोणबाट उपन्यास तयार गर्नुभएको छ । वि.सं. २०७७ सालमा पहिलोपटक प्रकाशित उपन्यास सङ्ग्रामपुर बजारमा पुस्तकका रुपमा सहजै उपलब्ध नभएका बेला बुलबुल कम्युनिकेसनका श्रोताहरुले वाचनमा सुन्न मन गर्नुभएकोले हामीले लेखकसँगको सहकार्यमा यसलाई श्रव्य पुस्तक बनाएका छौं ।

आज मिति २०८१ कार्तिक २७ गते ५ घण्टा १० मिनेटको यो वाचनमा आइपुग्दा हामीले ४ घण्टा २३ मिनेटको यो वाचन सँगै कूल २५६ पृष्ठको उपन्यासलाई अडियो बुक बनाउने क्रम पूरा गरेका छौं । एक हप्ताभित्र पूरै उपन्यासको एउटै फाइल अपलोड गर्नेछौं ।

उपन्यास सुनेर प्रतिक्रिया दिनुहोला र मन परेको भए अरु साथीहरुलाई सुन्नका लागि सेयर गरिदिनुहोला । धन्यवाद ।
==========================================================
उपन्यास सङ्ग्रामपुरको दोस्रो अंकभित्रका अध्याय र भिडियोमा रहेको समय विवरण :
00:00 Intro
00:29 अध्याय - अठ्तीस
08:54 अध्याय - उनान्चालिस
15:22 अध्याय - चालीस
25:38 अध्याय - एकचालीस
34:30 अध्याय - बयालीस
42:36 अध्याय - त्रिचालीस
54:08 अध्याय - चवालीस
1:09:44 अध्याय - पैँतालीस
1:15:52 अध्याय - छयालीस
1:30:40 अध्याय - सतचालिस
1:42:16 अध्याय - अठचालिस
1:49:46 अध्याय - उनन्चास
1:15:46 अध्याय - पचास
2:06:06 अध्याय - एकाउन्न
2:13:54 अध्याय - बाउन्न
2:27:55 अध्याय - त्रिपन्न
2:35:32 अध्याय - चउन्न
2:42:13 अध्याय - पच्पन्न
2:50:07 अध्याय - छपन्न
2:55:19 अध्याय - सन्ताउन्न
2:59:57 अध्याय - अन्ठाउन्न
3:12:08 अध्याय - उनान्साठी
3:17:53 अध्याय - साठी
3:22:47 अध्याय - एकसठ्ठी
3:33:38 अध्याय - बैसठ्ठी
3:45:26 अध्याय - त्रिसठ्ठी
3:55:40 अध्याय - चौंसठ्ठी
4:05:59 अध्याय - पैंसठ्ठी
4:22:35 Outro

लेखकको अर्को उपन्यास "रानीफाल: को वाचन बुलबुल कम्युनिकेसनको दोस्रो च्यानल SHRUTI SAMBEG मा सुन्न सकिन्छ । तलको लिंक मा click गरेर तपाईं रानीफाल (श्रव्य पुस्तक) भेटाउन सक्नुहुन्छ :
   • RANIFAAL || रानीफाल || श्रव्य पुस्तक ...  
=========================================================================
बुलबुल कम्युनिकेसनको माध्यमबाट हाल संचालित युट्युब च्यानलहरूको Link निम्न अनुसार छन् :
Channel - 1 (BULBUL COMMUNICATION) [नेपाली उपन्यास, कथा, निबन्ध, नियात्रा, हाँस्यव्यङ्ग्य लगायत गद्य विधाका कृतिहरु सुन्नका लागि ]:
   / @bulbuleachyut  

Channel - 2 (SHRUTI SAMBEG) [नेपाली उपन्यास, कथा, निबन्ध, नियात्रा, हाँस्यव्यङ्ग्य लगायत गद्य विधाका कृतिहरु सुन्नका लागि] :
   / @bulbulsahitya  

Channel - 3 (PREET KI REET) [हिन्दी कथा, उपन्यास लगायत गद्य विधाका कृतिहरुको अडियो बुक सुन्नका लागि] :
   / @easternbulbul  

CHANNEL - 4 (NEPALI CHHAPRO) [नेपाली गजलको कार्यक्रम बुलबुल – एउटा इरानी चरा, विभिन्न पोडकास्ट, कुराकानी, विभिन्न ठाउँमा भएका साहित्यिक वा सामाजिक महत्वका कार्यक्रमहरु सुन्न वा हेर्नका लागि] :
   / @newsbulbul  
==========================================================

© Bulbul Communication
Any illegal reproduction of this content or registering fraudulently with interactive streaming mechanical royalty collection agency without our consent will result in immediate legal action against concerned person/company.
Main producer of the all four YouTube channels - Bulbul Communication, Shruti Sambeg, Preet Ki Reet & Nepali Chhapro is Mr. Achyut Ghimire. All contents and musics used in these channels are solely his production.

If you have any queries, feel free to contact him.
Mobile number +977 9851088117
Email: bulbulsahitya@gmail.com