बागलुङ देखि मुस्ताङको यात्रा |पहिलो दिन|
यो भिडियोमा मिति २०८१ कार्तिक ८ गते देखि ११ गते सम्मको करिब ४ दिने भ्रमणको केही श्रव्यदृष्य सामग्री प्रस्तुत गरिएको छ।
करिब ११५ घण्टा लामो बरेङ देखि मुस्ताङ सम्मको, समुद्री सतहबाट १४०० मिटरको उचाई देखि ४६०० मिटरको कोरला नाकासम्मको यो विशेष स्मरणीय भ्रमण मिति २०८१ असोज ८ देखि ११ गतेसम्मको भ्रमण प्रभावकारी र सफल बनाउन सहयात्रा गर्नुहुने सबै भ्रमण सदस्यहरू, चालक, व्यवसायी, स्थानीय एवम् सम्पुर्ण शुभचिन्तक महानुभावहरूमा हार्दिका आभार व्यक्त गर्दछु।🌼🙏
#KoralaBoarder #Muktinath #BhurungTatopani
#MoreToCOME #MustangTour #Baglung #Myagdi #rupsewaterfall #LeteMustang #Marpha #Jomsom #Kagbeni #Lomanthang #KoralaBoarder #Muktinath #BhurungTatopani #FYP